पर्सि बिहान फोनमा भन पोइला हिडें आमा ।। हसायरै मार्यो । Kushal Belbase & Dila BK Live Dohori 2077
HTML-код
- Опубликовано: 11 апр 2025
- आजको भागमा सुमधुर गायक Kuahal Belbase र उस्तै चर्चित दोहोरी गायिका सुमधुर आवाजकी धनी Dila Bk बिचमा मीठो दोहोरी प्रस्तुत गरेका छौं । हजुरहरुलाइ कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला है ।।
==============================
#Kushal_Belbase #Dila_BK#LiveDohori
======================
ORGINAL
Lyrics:-Bijay chand Darpan
Music:-Babu Krishna Pariyar
Vocal:-Shanti Shree Pariyar / Babu Krishna Pariyar
Orginal Songs :- • Chauka Dau चौका दाउ by...
==========================
पर्सि बिहान फोनमा भन पोइला हिडें आमा ।। हसायरै मार्यो । Kushal Belbase & Dila BK Live Dohori 2077
======================
🎤Host :- Sachin Bhattarai
=====================
🎶 Audio/ Video Credits:-
♪ Song:- [Chaukadau ]
==================
♪ Vocal:- Kushal Belbase & Dila Bk
==================
♪ Orginal creator :- Babu krishna Pariyar & Bijaya Chand Darpan
====================
♪ musician
madal :Sunil Bardewa
madal : Govinda Pariyar
harmoniyam : Dipendra Sitaula
sarangi : Khum Kc
flute : Karan Pariyar
===========================
♪ Mixing/ edit:- Rajesh Nepal (Babin)
9864337797
==================
Camera :- Tarakanta Biswakarma & Padam Lwagun
==================
♪ Studio:-
Manjari live recording studio, samakhusi kathmandu,
Contact :- 01-4355926
==================
🎶Special Thanks🙏🙏
Sinema rodhi ghar/ banasthali
narendra pun magar
====================
व्यवस्थापक : Niroj Bhatta
================
यदि तपाईं हरु पनि लाइभ दोहोरी सुटिङ गर्न अर्थात गाउन इच्छुक हुनुहुन्छ भने हामिलाइ सम्झनुहोस ।।
==================
©Siddhakali Digital , 2021
----------------------------------
Social Links:-
RUclips:- siddhakali digital
Facebook:-
email :- sidhakalidigital@gmail.com
Contact :- / 9851111239
==================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed
============================
!! धन्यवाद !!
मलाई त सारै राम्रो लाग्यो।दोहोरी मा यस्ता शब्द हुदा मलाई आनन्द को अनुभुती हुन्छ।बधाई छ कुशल र बैनी डिला लाई
दाेहाेरि गित भनेकाे यस्तो पाे हुनुपर्छ 😘😘😘सररररररर चैट सम्पूर्ण लाई धेरै धेरै बधाई
सारै मिठा शब्दहरु पुरै भावनामा डुबाउने यस्तो दोहरी ।
रमाइलो लाग्यो डिला बहिनी अनि कुशल ब्रो को प्रस्तुति। सिद्धकाली रोधी घर लाई भस्मै सफलता को शुभकामना
एतीराम्रो गीत लाई डीस लाइक कीन अरु को राम्रो देख्न नसकेर होला नी डीला बैनी र बेल्बासे भाइ ।को गीत राम्रो छ
कुसल दाजु बिग फ्यान हो म त
आहा क्या रमाइलो ।यस्तो पो दोहोरी😍😍😍
दोहोरि कि रानी डिला जि को सबैइ दोहोरि उत्कृष्ट हुन छ🙏👍️👍️👍️👌👌💕
सुनम सुनम लाग्ने रैछ दोहोरी। यस्तो पो हुनुपर्छ त दोहोरी भनेको
सारै भन्दा नि सारै राम्रो अनि मनै खुशी र मनै आन्न्दको दोहोरी कुशल दादा अनि डिला दिजु ❤️
m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
सारै मजा लाग्यो सफलताको शुभकामना छ सबै टिम लाई
लाईभ लोक दोहोरीकी रानी डीला सब्द चैन यस्तोछकी पछील्लो समयको लाईभ लोकदोहोरीको रानी यतीकै भनेकात छैनन सफललताको कामना हासीहासी गाउनुहुन्छ सारैसुबाउछ
जाउँ पोईला डीला 😜😜👏👏 hurrrrrrrrrraa कति रमाईलो
कुसल जिको सब्द चयनलाई मान्नुपर्छ खतरा छ तेतिकै खतरा छ ढिका बहिनी को पनि,i am very happy i am proud up you,keep it up sis and bro
आहा यस्तो दोहोरी पो दोहोरी शब्द स्वर बेलबासे उस्तै शब्द डिला
मलाई त मज्जा लाग्याे।डिलाकाे हाँसाे,चयन शब्द पनि राम्रो छ,त्यस्तै कुशलकाे पनि
Agreed tapai sag
Nice
malai man parne dila didi nai ho
Mmm
m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍😍😍
Love you kusal dada
एकदमै रमाइलो लाग्यो है दोहोरी धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई
ho hai
आहा कति राम्रो ❤️ सफलता को शुभकामना siddhakali digital 👍
@@siddhakalidigital5986kushal bhai ra dila naniko gana akram ramiro lagyo hau
P
सारै मजाको दोहोरी 💘💘💘कुसल दाजि को सोरमा सारै मोहोनि छ & दिला जि को झन के कुरा?🙏🙏
दोहोरी मिठो छ प्रतिमा गैरे पनि छेउमा बसेकी रहिछन् 👌👌👌❤️❤️🥰🥰
m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=shareसाह्रै मिठो
सारै राम्रो लाग्यो सुन्दा सुन्दै सकियको पत्तै भयन धेरै धेरै सुभकामना
मेरो मन पर्ने गायक कुसल जि अनि पछिल्लो समय कि दोहोरि गायिका डिला जि सदैब सपोर्ट छ यहा हरुलाइ ।।
@@siddhakalidigital5986 g
.जहाँ छिन डिला
त्याहा दर्सककाे लालकिल्ला ❤️❤️❤️❤️❤️
Yes dear
मैले त २,३ चाेटि सुने हेरें डिला र कुशलकाे दाेहाेरि।
राम्रो लाग्याे। धन्यवाद दुबैलाई।
येस्तो हुनुपर्छ दोहोरी भनेको जहाँ जो सङ पनि बसेर सुन्न सकिने अनि रमाइलो पनि मत कुसल दादा को बिग फेन
हाम्रो अर्घाखाँची को साहन कुसल बेल्बासे जे होस मज्जा आयो
@@siddhakalidigital5986 पक्कै पनि
कति रमाइलो हो चर्चित गायक गाइकालाइ धेरै धरै धन्यबाद। फेरीनि आसामा है
दिला मेरो बेस्ट गायिका हुनुहुन्छ अति राम्रो दोहोरी मज्जा आयो 👏👏👏👏
@@siddhakalidigital5986🙏🙏 मेरो पनि हजुरलाई हिर्दय देखि नै धन्यवाद subscribe गरिसकेको छु यस्तै रमाइलो र मिठो दोहोरी सुन्नका लागि हामी आतुर छौ
@@@krishnathapamagar5974
A@@krishnathapamagar5974
दाेहाेरी भनेको त यस्तो पाे हुनुपर्छ ......................!
बधाई छ डिला र कुशल काे जाेडीलाई ....................!
आहा साह्रै गहकिला सब्दले भरिएको दोहोरी उत्कृष्ट छ आसा छ आउने दिनहरुमा पनि सुन्न र हेर्न पाउ 👆️👌👌👌🤳🤳
शब्द मनपर्यो दुवैजनाको Dila bk ज्युको मुस्कान नै धेरैं मनपर्छ बधाई छ।
Nice
यो दोहोरि मा डिला जति सकेनन कुसल जि ले तर पनि बधाइ छ दुबै जना लाइ ।
कुशल र डिला कति राम्राे जाेडि अनि दाेहाेरि राजा रानी
गाएक को राम्रो अज बुइनी को बेस्ट छ।हाम्रो देस को इजत हो ढिला बुइनी।
आहा कति रमाईलो म कुबेत बाट है🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤
गित भनेको यो हो जुन वेला कलेजमा हुदा टुरमा गित गायको याद आऊछ हजारलाई अझै प्रगति को कामना
कति राम्रो रमाइलो दोहोरि ! सारै मजा लाग्यो ! सबैलाई धन्यबाद शुभकाना !
कुशल दाईको आवाज त मान्नै पर्छ❤️
मलाई त निकै रमाईलो लाग्यो धन्यवाद गायक गाईका र अरू सम्पुण लाई
यो जोडिको गित सधै भरी सुन्न पाउ अहिले सम्मको नेपालमा गाइने दोहरिमा उत्कृष्ट
स्वर र शब्द उत्तिकै राम्रो चयन गरि गाउने गायक गायिका हरुको गित सुन्नुको मज्जा नै बेग्लै,,,,!!!
मखमली आवाजमा दुबै जनाको कति मीठो सोर अनि शब्द चयन मज्जा आयो!!😍😍😍😍😍
आहा दोहोरी भनेको यो होनि क्या मिठा शब्द दम्दार दोहोरि
अति नै मार्मिक शब्द मा भरिएको दोहोरी गीत सफलता काे शुभकामना सम्पूर्ण टीम लाई
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद हाल इंडिया बाट समय निकालेर हेदै छु
लोकदोहोरी राम्रो छ
जतिसून्यो ऊतिनै सूनीरहूँ लाग्ने
कला यस्तो हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👌👌👌👌👌👌👌👌👌💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋🌹🌹🌹🌹🌹🌹🌹🌹🌹केही बोलिन❤❤❤
आहा लाइभ दोहोरी का राजा रानी कति रमाइलो दोहोरी कुसल सर अनि डिला बैनी को सम्पूर्ण टिमलाइ सफलताको सुभकामना नमस्कार सम्पुर्ण मा
Mero man parne gayak kusal-belbase lai pragati ko shubha-kamana🙏
यो दोहोरी जति सुने पनि सुनिरहनु मन लाग्ने♥️♥️♥️
दरो शब्द प्रहार भएको दोहोरी निकै मन परेयो
वाह क्या बबाल दोहोरी सारै रमाइलो लाग्यो।
Kusal belbase Ji sabai dohori interested hunxa Im fan.. 💓💓🙏🙏
आहा कति मिठो स्वरमा प्रस्तुति अति नै मार्मिक शब्दहरु सारै मन छोयो 😍😍
Quality भन्ने कुरो यही दोहोरी हेरे थाहा हुन्छ । यहि च्यानलका भिडियो लाख डेढ लाख पुग्दा 1 million पुगेको ।
म चाइ कुशल बेलबासेको बिग साथी हु है
आहा कति राम्रो दोहोरी
आहा.... कति रमाईलो दोहोरी 😍😍💞💕💞
कुशल र डिलाको यो दोहोरी अती "ओरीजिनल" छ ! कति मीठो हो ! सुनी रहु जस्तो लाग्ने !
कुसल बेलसेको शब्द साह्रै राम्रो छ
कुसल दाजु इन्द्रणी मा जानू पर्यो
कस्तो छिटो सोचेर फर्काउन सक्ने ..मान्नै पर्ने
है दाजु
वाउ सारै राम्रो दोहोरी मजा आयो गीत सुनेर
सारै मिठो सोर अनि शब्द दुबैजनाको सुनौ सुनौ लाग्ने
यकदमै दमदार दोहोरी l like you
टिकटक मा भेटेर आउने कोको हुनुहुन्छ😁😁😂😂...
Ma chu
Aaha kati ramailo kushal babu n dila
अहा सुपर सुपर सुत्न लाको एसो गीत सुनेसी निद नै हरायोनी मजा आयो
भाका अनुसारको शब्द चयन दामि लाग्यो
खरो छ हो दोहोरी
सुनिरहु लाग्नेे
साहै मिठो दाेहाेरि अति रमाइलो सफलताको कामना सम्पूर्ण टिमलाई 🙏🙏🇳🇵🇳🇵
कुसल दाजु र दिला दिदिलाई इन्द्रेणी मा देख्न चाहना हुने हरु यता हाजिर गरुम त🙏🙏🙏
मलाई मन पर ने डिला
पाच 5 साल भो उनलाई
मन पर छ👩❤️💋👩
thank you so much
लाइभ दोहोरीको राजा नै हुन कुशल भाइ
आहा सारै मिठो दोहरी 🥳😊❤️❣️🎈
यो गीत सुनेर मनै आनन्द अनि फ्रेश भयो
यो गीत सुन्दा सारै रमाईलो लाग्यो गीतका टुक्कापनि सारै राम्रा छन।कलकारहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछु!!
QatarààaqqqqqqqqqQ+++++++\\
कामको थकान पछि यस्ता युटुबका मसलाहरुले मलाइ खुसी को राहाद गरेका छन। १२ घन्टा जोतेर फुर्सद्मा हेर्दै मलेसियाबाट
भाग 2 पनि आउन पर्यो भन्नि जति यता हाजिर गरुम त?🌹🙏👌❤️🥀🌺
Wow yati ramro dori pahilo choti sunna paiyo 2 jana nai dori king 🙏
Kaushal ra Dila ko dohori puraii mazza ahyo.....yesto hunuparxa gohori bhaneyko.
सार्है मजा आयो थोगो अनुसार गीत सरर बगेको छ यस्तो पो बल्ल दोहोरी
सारै राम्रो दोहोरी अनि समुधुर आवज
योपोहोत दोहोरी हेर्दाहेदै सिद्यो यार भाग दुईपनिल्यानु प्रयो हजुर 😎😎😎
मजाको दोहरी,,मनै सितल साथै अति सत्य शब्द,,बधाइ दुबै कलाकारहरुलाइ,
दमदार दोहोरी गायकहरुलाई बधाई ।
जहाँ डिला हुँदैन ढिला मेरो मनपरने अावाजकी धनी डिला हर पाईलामा सफलताको कामना👌👌👍️👍️💘💘😍😍
मिठाे स्वरकि धनी डिला बिक दिजु राम्राे प्रयास छ सुन्दै छु भर्खर साउदि बाट
अति राम्रो दुबै जना को
बधाई छ।दुबैजना लाई अतिम मिठो
राम्रो छ ल दोहरी ।🇳🇵🏡🏖️
Best wishes both of you.ilam bata herdaichhu ma pani.heart touching dohori
यस्ता पो दोहोरी गीत 😘😘😘😘😘
आहा कति रमाइलो हो मलाई दोहोरी गाउन मन लाग्यो त
आहा कति मिठो स्वर दुबै जनाको धन्यबाद्🤩😍
सब्द का खानी कुसल र डिला 👌👌👌👌👌
सार्है मन पर्यो "";;;;Same kahano also with me......i love lok songs.....
रमाइलो छ शब्दमा अझ दम छन दुबैलाइ बधाई छ।
कुशलबेलबासे दिला र डिला बि क काे उत्कृष्ट दाहरि रामाे,छ
आहा दामि छ दोहोरि गित